पोखरा\जनता समाजबादी पार्टीको शिर्ष नेताहरुको बैठकले केपि शर्मा ओली नेतृत्वको सरकारलाई बिश्वासको मत नदिने निर्णय गरको छ । बैठकले बिश्वासको विपक्षमा मतदान गर्नेहरुलाई भने मत हाल्नसक्ने भनि बाधा अड्काउ फुकाएको छ ।
यो निर्णयसँगै जनता समाजबादी पार्टी बिभाजन हुनबाट तत्कालको लागि रोकिएको छ ।
२०८२ भाद्र ६ गते शुक्रबार