कोरोना संक्रमण दर हालसम्मकै उच्च,५८ जनाको मृत्यु

पोखरा/नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या हालसम्मकै उच्च रहेको छ । पछिल्लो २४ घण्टामा ८६५९ जनामा कोरोना संक्रमण भएको छ । आज कोरोनाका कारण ५८ जना संक्रमितले कोरोना संक्रमणको कारण मृत्यु भएको छ ।
कोरोना संक्रमण अत्याधिक बढ्दा देशभरका अस्पतालहरु भरिभराउ छन् । केहि स्थानमा अक्सिजनको समेत अभाव भएको छ ।

कमेन्टहरु
Loading...