पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरामी भएका छन् ।
केही दिन अघि काठमाडौंबाट फर्किएका मुख्यमन्त्री गुरुङलाई अचानक टाउको दुखेपछी मंगलबार आरडिटी परिक्षण गरिएको थियो । उक्त परिक्षणको रिपोर्ट पोजेटिभ आएको थियो ।
उनको मंगलबार नै पिसिआर परीक्षण गरिएको थियो जसको नतिजा आइसकेको छैन ।