चरक अस्पतालामा म्याग्दीका संक्रमितको मृत्यु

पोखरा\कोरोना संक्रमणको दर बढ्दै गर्दा कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या पनि बढि रहेको छ । मंगलबार मात्र पोखराको चरक अस्पतालमा म्याग्दी जिल्लाका ७६ बषिय संक्रमितको मृत्यु भएको हो ।

हालसम्म गण्डकी प्रदेशमा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या २३३ पुगेको छ ।

कमेन्टहरु
Loading...