देशभर आज मात्रै ५७ सय संक्रमित ३३ को मृत्यु

पोखरा/स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा ५७२७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । कोरोना संक्रमणकै कारण देशभर ३३ जनाले ज्यान गुमाएको मन्त्रालयले बताएको छ ।

आजसम्म देशमा कुल सक्रिय संक्रमितको संख्या ३८ हजार ८१३ पुगेको छ भने कोरोना संक्रमणको कारण ३ हजार २८९ जनाले ज्यान गुमाएका छन् ।
संक्रमितको संख्या यसरी नै बढ्दै जाने हो भने अवस्था गम्भिर हुने मन्त्रालयले जनाएको छ ।

कमेन्टहरु
Loading...