उत्तर प्रदेशका मुख्यमन्त्री योगीलाई कोरोना पुष्टि

भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई कोरोना पुष्टि भएको छ ।

मुख्यमन्त्री योगीले बुधवार ट्विट गर्दै कोरोना रिपोर्ट पोजेटिभ जानकारी दिएका छन् ।

उनले हाल चिकित्सकको निगरानीमा आइसोलेशनमा रहेको बताएका छन् ।

‘लक्षण देखिनासाथ मैले कोभिड जाँच गराए र मेरो रिपोर्ट पोजेटिभ आएको छ,.योगीले ट्विटमा लेखेका छन् । ।

कमेन्टहरु
Loading...