बुधबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
जसअनुसार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ १२ पैसा र बिक्रीदर ११७ रुपैयाँ ७२ पैसा रहेको छ ।
युरो एकको खरिददर १३७ रुपैयाँ ५२ पैसा र बिक्रीदर १३८ रुपैयाँ २२ पैसा रहेको छ ।
कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ १७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।