0 पोखरा । थ्रि नेशन्स कपको फाइलनमा नेपालले दोस्रो गोल गरेको छ । ४१ औं मिनेटमा विशाल राईले गोल गरेका हुन् । रजिन धिमालको पासमा राईले गोल गरेका हुन् । पहिलो हाफको अन्त्यसम्म बङ्गलादेश विरुद्ध नेपालले दुई गोलको अग्रता कायम गरेको छ ।