आजको विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

अमेरिकी डलर एकको खरिददर ११५ रुपैयाँ ४९ पैसा र बिक्रीदर ११६ रुपैयाँ ०९ पैसा रहेको छ । युरो एकको खरिददर १३७ रुपैयाँ ५१ पैसा र बिक्रीदर १३८ रुपैयाँ २३ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिददर १६० रुपैयाँ ०३ पैसा र बिक्रीदर १६० रुपैयाँ ८७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

कमेन्टहरु
Loading...