काभ्रे केन्द्रबिन्दु भएर ४.१ रेक्टरको भूकम्प

काठमाडौं । काभ्रेपलाञ्चोक केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ । बिहान १० बजेर ५ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार काभ्रेपलाञ्चोक केन्द्रबिन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको हो । काभ्रे र आसपासको क्षेत्रमा भूकम्पको धक्का महसुस भएको थियो ।

कमेन्टहरु
Loading...