आइपिएलमा विकेनन् सन्दिप

सन् २०२१ को आइपिएल अक्सनबाट सन्दिप लामिछाने बाहिरिएका छन् ।

जारी अक्सनमा लामिछानेलाई कुनैपनि टिमले किनेनन् ।

पछिल्ला तीन सिजन दिल्ली क्यापिटल्सबाट आइपिएल खेलेका लामिछानेलाई यसवर्ष दिल्लीले रिलिज गरेको थियो ।

कमेन्टहरु
Loading...