कर्णाली प्रदेशका मुख्य न्यायाधिवक्ता विद्याभूषण मानन्धरले आज आफ्नो पदबाट राजीनामा दिएका छन् ।
मुख्य `न्यायाधिवक्ता मानन्धरले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसमक्ष राजीनामापत्र पेश गरेका हुन् ।
उहाँ सो पदमा २०७४ साल चैत २८ गते नियुक्त भएका थिए ।
२०८२ श्रावण २ गते बिहीबार