नेकपा प्रचण्ड–नेपाल समुहको स्याङ्जामा भेला

पोखरा । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समुहले आज स्याङ्जामा भेलाको आयोजना गरेको छ । जिल्लाको सिटी हलमा आयोजित भेलामा समुहका नेता वर्षमान पुन, अमृता थापा लगायतका नेताहरु सहभागी छन् । भेलाभन्दा अगाडि प्रचण्ड–नेपाल समुहले स्याङ्जाको बजार क्षेत्रहरुमा मोटरसाइकल ¥याली समेत निकालेको थियो । ¥यालीमा करिब १ सय वटा मोटरसाइकल थिए ।

कमेन्टहरु
Loading...