शपथ समारोह अघि अमेरिकामा उच्च सुरक्षा सतर्कता

राष्ट्रपतिको सपथ कार्यक्रममा हुन सक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै अमेरिका सबै ५० राज्य र डिस्ट्रिक्ट अफ कोलम्बिया (डीसी) मा  सुरक्षा कडा पारिएको छ ।

ट्रम्पका समर्थकहरुले बाइडेनको सपथ समारोहलाई लक्षित गर्दै सबै राज्यका संसदमा आक्रमण गर्न सक्ने र सम्भावित विरोध प्रदर्शनलाई मध्यनजर गर्दै कडा सुरक्षाबीच राजधानीका सडकमा ब्यारिकेडिङ गरिँदै छ ।

 

कमेन्टहरु
Loading...