पूर्व माओवादी निकट पारस केपी ओली समुहको केन्द्रिय सदस्यमा मनोनित

पोखरा । पूर्व माआवोदी निकट रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्याङ्जा अध्यक्ष सूर्य गैह्र पारस नेकपाको केन्द्रिय सदस्यमा मनोनित भएका छन् ।

मंगलवार पार्टी अध्यक्ष केपी ओली समुहले बालुवाटारमा गरेको केन्द्रिय कमिटीको बैठकबाट उनी केन्द्रिय सदस्य मनोनित भएका हुन् ।

ओलीले महाधिवेशन आयोजक समितिमा ५ सय ५६ जनालाई केन्द्रिय सदस्यमा मनोनित गरेका छन् ।

 

 

कमेन्टहरु
Loading...