श्रीलंकासँगको सम्झौता रद्ध गर्ने एमसीसी बोर्डको निर्णय

काठमाडौँ । श्रीलंकासँगको सम्झौता मिलेनियम च्यालेन्ज कर्पारेसन एमसीसी बोर्डले रद्ध गर्ने निर्णय गरेको छ । श्रीलंकाको अंग्रेजी पत्रिका दि डेल्ली मिररका अनुसार दुई दिन अगाडि बसेको एमसीसी बोर्डले सो निर्णय लिएको हो ।

यो हप्ता बसेको एमसीसीको बोर्डको बैठकमा श्रीलंका बोर्डमा थियो । यस अगाडिको सरकारले ४ सय ८० मिलियन बराबरको सम्झौता लिने घोषणा गरेको थियो तर नयाँ बनेको सरकारले त्यसलाई निरन्तरता नदिने अडान लियो ।

कमेन्टहरु
Loading...