गुल्मीमा जीप दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु

गुल्मी । गुल्मीको इस्मा गाउपालिकाकाे दाेहाेलीमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।

हुला गाउबाट तम्घास तर्फ आउँदै गरेकाे लु १ ज ११६६ जीप शुक्रबार बिहान ७:३० बजेको समयमा जीप दुर्घटना भएको हो । ​

दुर्घटना हुदा २ जना गम्भीर घाइते भएका छन् ।

घाइतेहरूलाई उपचारको लागि गुल्मी अस्पताल पठाइएको छ ।

कमेन्टहरु
Loading...