पोखरामा थप ४७ जनालाई कोरोना पुष्टि

पोखरा । पोखरामा थप ४७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । लाइफ केयर डायग्नोस्टिक प्रालिमा गरिएको परीक्षणका क्रममा पोखरामा थप ४७ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।

४ जनालाई पोखरामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितहरु ३०, ५४, ५८ र ७६ वर्षीय ४ जना पुरुष रहेका छन् । पोखरामा उनीहरु कुन स्थानका हुन् भन्ने खुलेको छैन ।

पोखरा १ का ४६ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पोखरा महानगरपालिका वडा नम्बर ३ का ६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका २५, २५ र ७२ वर्षीय ३ जना महिला तथा १६, ४५ र ७२ वर्षीय ३ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

वडा नम्बर ४ का २ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमितहरु ४७ र ६१ वर्षीय पुरुष हुन् ।

पोखरा महानगरपालिका वडा नम्बर ५ का ३ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडाका १८, २६ र ३८ वर्षीय ३ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

वडा नम्बर ६ का ५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका २१, २२, २४ र २५ वर्षीय २ जना गरेर ५ जनालाई संक्रमण पुष्टि भएको हो ।

पोखरा ८ का २५ र ४९ वर्षीय २ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ ।

पोखरा ९ का ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका ४३ वर्षीय १ जना महिला तथा २० र २५ वर्षीय २ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

पोखरा महानगरपालिका वडा नम्बर १० का ४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितहरु २०, २९ र ३३ वर्षीय ३ जना महिला तथा ८२ वर्षीय १ जना पुरुष रहेका छन् ।

वडा नम्बर ११ का ३४ र ३९ वर्षीय २ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ ।

पोखरा १२ का ३४ र ४३ वर्षीय २ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पोखरा महानगरपालिका वडा नम्बर १३ का ४२ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ ।

१४ नम्बर वडाका ५७ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ ।

पोखरा महानगरपालिका वडा नम्बर १५ का ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका २१ र २८ वर्षीय २ जना महिला तथा ४५ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

२१ नम्बर वडाका ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितहरु २७, ३० र ४६ वर्षीय ३ जना महिला रहेका छन् ।
पोखरा २२ का २८ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ ।

पोखरा महानगरपालिका वडा नम्बर २६ का २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितहरु २० वर्षीय १ जना महिला तथा २५ वर्षीय १ जना पुरुष रहेका छन् ।

त्यस्तै पोखरा ३१ का ७८ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले उपलब्ध गराएको तथ्यांक अनुसार पोखरामा आज बिहान पनि १४ जनालाई संक्रमण पुष्टि भएको थियो । हाल यो समाचार तयार पार्दासम्म पोखरामा आज ६१ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै बाग्लुङमा १ जना, लमजुङमा १, म्याग्दीमा १ तथा स्याङ्जाका २ जनालाई समेत कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ९ हजा् ९ सय ८२ पुगेको छ ।

कमेन्टहरु
Loading...