पोखरामा थप ७१ जनालाई कोरोना पुष्टि

पोखरा । पोखरामा थप ७१ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । क्षयरोय उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा पोखरामा थप ७१ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

पोखरामा २ जना ठेगाना खुल्न नसकेकालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितहरु ४५ वर्षीय २ जना पुरुष रहेका छन् ।

पोखरा २ का २५ वर्षीय १ जना पुरुषलाई कोरोना पुष्टि भएको छ ।

पोखरा ३ का ५७ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पोखरा ५ का ९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका १ जना महिला तथा ८ जना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

पोखरा ६ का २ जना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

पोखरा ७ का १३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका संक्रमितहरु सबै जना पुरुष रहेका छन् ।

पोखरा महानगरपालिका वडा नम्बर ८ का ५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका २ जना महिला तथा ३ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

पोखरा ९ का १ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित ३० वर्षीय पुरुष हुन् ।

पोखरा १० का ४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितहरु २ जना महिला तथा २ जना पुरुष रहेका छन् ।

पोखरा ११ का ६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका १५ महिनाका १ जना बालिका सहित ४ जना महिला तथा १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

पोखरा १४ का ३ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडाका २ जना महिला तथा १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पोखरा १५ का ५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका १ जना महिला ताथ ४ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

वडा नम्बर १६ का ५ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडाका २ जना महिला ताथ ३ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पोखरा १७ का ५ जनालाई कोरोना पुष्टि भएको छ । सो वडाका २ जना महिला तथा ३ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पोखरा महानगरपालिका वडा नम्बर १८ का १ जनालाई संक्रमण पुष्टि भएको छ । उनी २७ वर्षीय पुरुष हुन् ।

पोखरा १९ का ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका ३ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ ।

पोखरा २५ की १ जना महिलालाई संक्रमण पुष्टि भएको छ ।

त्यस्तै पोखरा २६ का १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पोखरा २७ का १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पोखरा ३० का २ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडाका १ जना महिला तथा १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

आज दिउँसोको तथ्यांकमा पनि पोखरामा ९१ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८ हजार २ सय ६४ पुगेको छ ।

कमेन्टहरु
Loading...