पोखरामा थप ६९ जनालाई कोरोना पुष्टि

पोखरा । पोखरामा थप ६९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । लाइफ केयर एण्ड डायग्नोस्टिक प्रालि पोखरामा गरिएको परीक्षणका क्रममा पोखरामा थप ६९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

ठेगाना खुल्न नसकेका १ जनालाई पोखरामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित ३२ वर्षीय १ जना पुरुष रहेका छन् ।

पोखरा महानगरपालिका वडा नम्बर १ मा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित १ जना पुरुष तथा १ जना महिला रहेका छन् । सो वडाका ६४ वर्षीय १ जना महिला तथा सोही उमेरका १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पोखरा २ का ५ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडाका ५ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । संक्रमितहरु ३३, ३८, ३९, ४५ र ६५ वर्षीय पुरुष रहेका छन् ।

वडा नम्बर ४ का ३ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडाका ३ जना महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । संक्रमितहरु ३४, ३८ र ४३ वर्षीय महिला हुन् ।

पोखरा महानगरपालिका वडा नम्बर ५ का ३ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडाका २५, ३४ र ४८ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

पोखरा ६ का ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका २ जना महिला तथा १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । संक्रमित २६ र ३३ वर्षीय २ जना महिला तथा १९ वर्षीय १ जना पुरुष रहेका छन् ।

पोखरा ७ का ५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका १५ वर्षीय १ जना युवती तथा ४ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो । संक्रमितहरु १५ वर्षीय १ जना युवती तथा १८, २६, ३९ र ४७ वर्षीय ४ जना पुरुष रहेका छन् ।

पोखरा ८ का ११ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका ५ जना महिला तथा ६ जना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितहरु १२ वर्षीय बालिका, ३१, ३८, ४४ र ५२ वर्षीय महिला तथा ३०, ३६, ४२, ४३, ५० र ६६ वर्षीय पुरुष रहेका छन् ।

वडा नम्बर ९ का ६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका ३ जना पुरुष तथा ३ जना महिलालाई संक्रमण पुष्टि भएको हो । संक्रमितहरु १९, ३४ र ४९ वर्षीय ३ जना पुरुष तथा २६, २९ र ४२ वर्षीय ३ जना महिला रहेका छन् ।

पोखरा महानगरपालिका वडा नम्बर १० का २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका २२ र ८६ वर्षीय २ जना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

पोखरा ११ का ३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । सो वडाका ३२ वर्षीय १ जना पुरुष तथा २६ र ६० वर्षीय २ जना महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पोखरा १२ का ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका ३२ वर्षीय १ जना पुरुष तथा ३४ र ९२ वर्षीय २ जना महिलालाई संक्रमण पुष्टि भएको हो ।

पोखरा १४ का २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका ३९ र ४३ वर्षीय २ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

पोखरा १५ का ७५ वर्षीय १ जना महिलालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

पोखरा महानगरपालिका वडा नम्बर १६ का २ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । सो वडाका ४८ वर्षीय १ जना पुरुष तथा २७ वर्षीय १ जना महिलालाई कोरोना पुष्टि भएको हो ।

पोखरा १७ का ८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका ३ जना पुरुष तथा ५ जना महिलालाई कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितहरु ३०, ३३ र ६३ वर्षीय ३ जना पुरुष तथा २०, २२, २८, ५१ र ७९ वर्षीय ५ जना महिला रहेका छन् ।

पोखरा १८ का ३४ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ ।

पोखरा १९ का ६ वर्षीय बालक सहित १७ र ३८ वर्षीय पुरुष सहित पछिल्लो तथ्यांक अनुसार सो वडामा ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पोखरा २५ का ७० वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पोखरा २७ का ४३ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पोखरा २८ का २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका २ जना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितहरु २८ र ३४ वर्षीय २ जना पुरुष रहेका छन् ।

पोखरा ३३ का ३२ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्याङ्जामा ४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाको आँधीखोला गाउपालिका वडा नम्बर ६ का ३४ वर्षीय १ जना, अर्जुनचौपारी गाउँपालिका १ का ६१ वर्षीय १ जना, पुलतीबजार नगरपालिका वडा नम्बर १४ का ३९ वर्षीय १ जना तथा स्याङ्जा ११ का ४२ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

तनहुँमा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाको ब्यास नगरपालिका वडा नम्बर २ का २७ तथा वडा नम्बर ९ का ४६ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ८ हजार १ सय ४ पुगेको छ ।

कमेन्टहरु
Loading...