0 गन्थन डेस्क स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले भर्खरै जारी गरेको विज्ञप्ती अनुसार प्रदेशमा २५ जना संक्रमित थपिएका छन् । जसमध्ये पोखरामा ८ जना छन् । त्यस्तै, बागलुङमा १०, नवलपरासीमा ३ र तनहुँमा ४ जना रहेका छन् ।