पोखरा । पोखरामा थप ३७ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य निर्देशनालय गण्डकीका पछिल्लो विज्ञप्ती अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गरिएका पोखरा महानगरपालिका ३७ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै बाग्लुङका १ जना र तनुहँका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।