पोखरा । पोखरामा एकाबिहानै थप ५८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । लाइफ केयर डाइग्नोस्टिक प्रा.लि पोखरामा गरिएको परीक्षणका क्रममा ५८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
पोखरामा २० जनालाई संक्रमण पुष्टि भएको छ । उनीहरु पोखराको कति नम्बर वडाका हुन् भन्ने खुलेको छैन । संक्रमित १४ जना पुरुष तथा ६ जना महिला रहेका छन् ।
पोखरा ९ का ३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । सो वडाका १ जना पुरुष तथा २ जना महिलालाई संक्रमण पुष्टि भएको हो । संक्रमित २९ वर्षीय १ जना पुरुष तथा ३१ र ४४ वर्षीय २ जना महिला रहेका छन् ।
वडा नम्बर ८ मा ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका २ पुरुष तथा १ जना महिलालाई संक्रमण पुष्टि भएको हो । संक्रमितहरु ७ वर्षीय बालक तथा ७० वर्षीय पुरुष तर २० वर्षीय महिला रहेका छन् ।
पोखरा महानगरपालिका वडा नम्बर ३ का २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका ५२ र ५७ वर्षीय २ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
पोखरा १६ का ३ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रतिमहरु सबै पुरुष हुन् । सो वडाका १८, ३२ र ६० वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
पोखरा २ का ४३ वर्षीय १ जना पुरुषलाई कोरोना पुष्टि भएको छ ।
पोखरा १७ का ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका १ पुरुष तथा २ जना महिलालाई संक्रमण पुष्टि भएको हो । संक्रमितहरु ७५ वर्षीय १ जना पुरुष तथा ४० र ४६ वर्षीय २ जना महिला रहेका छन् ।
पोखरा महानगरपालिका वडा नम्बर ४ का ५ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडाका ३ जना महिला तथा २ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो । संक्रमितहरु ३३, ३४ र ३४८ वर्षीय ३ जना महिला तथा ३० र ३७ वर्षीय २ जना पुरुष रहेका छन् ।
वडा नम्बर ५ का ३८ वर्षीय १ जना महिलालाई संक्रमण पुष्टि भएको छ ।
पोखरा १२ की २४ वर्षीय १ जना महिलालाई समेत कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पोखरा महानगरपालिका वडा नम्बर २७ का १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित २९ वर्षीय १ जना महिला हुन् ।
पोखरा १५ का ४ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडाका संक्रमित पुरुष हुन् । संक्रमित २३, २९, ३७ र ५० वर्षीय पुरुष हुन् ।
पोखरा ६ का ८९ वर्षीय १ जना वृद्धलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पोखरा ७ का ४ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडाका ३ जना पुरुष तथा १ जना महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । संक्रमितहरु २० वर्षीय १ जना महिला तथा ३४, ४७ र ५० वर्षीय ३ जना पुरुष रहेका छन् ।
पोखरा १८ का २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका ८१ र ४३ वर्षीय २ जना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको हो ।
पोखरा २६ का १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाकी २८ वर्षीय १ जना महिलालाई कोरोना संक्रमण पुष्टि भएको हो ।
पोखरा १ का ४५ वर्षीय, २५ का ६४ वर्षीय तथा १० की ४५ वर्षीय महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्याङ्जामा ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित ३४ वर्षीय १ जना पुरुष तथा २४ र ६६ वर्षीय २ जना महिला रहेका छन् । जिल्ला अन्तरगत उनीहरु कुन स्थानका हुन् भन्ने खुलेको छैन ।
तनहुँमा ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित ३५ र ४० वर्षीय २ जना पुरुष तथा ५० वर्षीय १ जना महिला रहेका छन् । जिल्ला अन्तरगत उनीहरु कुन स्थानका हुन् भन्ने खुलेको छैन ।
पर्वतमा १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित ३९ वर्षीय १ जना पुरुष हुन् । जिल्ला अन्तरगत उनी कुन स्थानका हुन् भन्ने खुलेको छैन ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ७ हजार १ सय १९ पुगेको छ ।