म्याग्दीका पुरुषको पोखरामा कोरोनाका कारण मृत्यु

म्याग्दी धौलागिरी गाउँपालिका घर भएका ८५ वर्षीय पुरुषको कोरोनाका कारण पोखरामा मृत्यु भएको छ ।

असोज २९ गते कोरोना संक्रमण देखिएपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल भर्ना भएका उनको कात्तिक ४ गते उपचारका क्रममा मृत्यु भएको हो ।

अस्पतालको अनुसार अस्पतालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ ।

कमेन्टहरु
Loading...