पोखरा/गण्डकी प्रदेशमा पछिल्लो समय कास्कीका एकसहित थप १५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार नवलपरासीका ८,कास्की १,तनहुँ १र गोरखामा ५ जना संक्रमित भएका हुन् ।
निर्देशनालयका अनुसार पछिल्लो समय संक्रमित हुने मध्ये गोरखाका दुई शुरक्षकर्मी रहेका छन् । आजसम्म गण्डकी प्रदेशमा संक्रमितको संख्या २८२० पुगेको छ ।
