पोखरा । स्वास्थ्यमन्त्री भानुभक्त ढकालका छोरालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
उनका छोरालाई आइतबार कोरोना संक्रमण देखिएको हो ।
ढकाल ग्लोबल आइएमइ बैंकमा कार्यरत छन् ।
परिवारका सदस्यमा कोरोना संक्रमणको आशंकामा मन्त्री ढकाल तीन दिन देखी होम क्वारेन्टाइनमा रहेका छन् ।
आइतबार उनको छोरामा कोरोना संक्रमण पुष्टी भएको हो ।