गोंगबु हत्या अभियोगमा एक महिला पक्राउ

काठमाडौँको गोंगबुस्थित गणेशस्थानमा भएको हत्या अभियोगमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।

नयाँबजारस्थित गार्मेन्टमा काम गर्दै आएका दाङका कृष्णबहादुर बोहराको हत्या आरोपमा प्रहरीले चितवन टाँडीस्थित माधवपुरबाट कल्पना शाहीलाई पक्राउ गरेको हो।

उनलाई काठमाडौं ल्याइदैछ।

कमेन्टहरु
Loading...