गन्थन डेस्क
आज ३ थपिएसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १६२३ पुगेको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँ बाट ढिला गरि प्राप्त प्रतिबेदन अनुसार गण्डकी प्रदेशमा थप भएकाहरु गोरखाका रहेका छन् ।
सबै संक्रमित व्यक्तिहरुलाई गोरखा अस्पतालको आईसोलेसन कक्षमा राखिसकिएको छ ।