गन्थन डेस्क
बुधबार नेपालमा ३८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थप १३० सिस्चार्ज भएका छन् ।
यो संगै नेपालमा कुल संक्रमितको संख्या २१ हजार ३ सय ९० पुगेको मन्त्रालयले जनाएको छ ।
देशभरका आइसोलेसनमा रहेकाहरुको संख्या ६ हजार १७४ रहेको मन्त्रालयले जनाएको हो ।