८ वर्षीया बालिका सहित २० जनामा कोरोना संक्रमण

सेती प्रादेशिक अस्पतालमा १६२ जनामा गरेको परिक्षणमा २० जनाको रिर्पोट पोजेटिभ आएको छ ।

संक्रमित देखिएका मध्ये ८ वर्षीया बालिका सहित ६ जना महिला र ३, र १३ वर्षका बालक सहित १४ जना पुरुष रहेका छन् ।संक्रमितहरु उनीहरुमध्ये अछामका ४ जना कैलालीका ९ जना र कञ्चनपुरका ७ जना छन् ।

अस्पतालले विज्ञप्ती जारी गर्दै थप २० जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि गरेको छ ।

कमेन्टहरु
Loading...