हाम्रो बारेमा

गन्थन ब्रोडकास्टिङ मिडिया प्रालिद्वारा सञ्चालित गन्थन डटकम स्थानीय, देश र विदेशका विविध समाचार सामग्री पस्कने अनलाइन माध्यम हो । यस पोर्टलले समसामयिक समाचार, विश्लेषण र खोजमूलक विषयवस्तुलाई वेबसाइट, अनलाइन टेलिभिजन र युट्युबमार्फत सार्वजनिक गर्नेछ ।

मिडियाले समाचारको मर्म, पत्रकारिताको सिद्धान्त र आचार संहितालाई केन्द्रमा राख्दै जनसरोकारको विषयलाई सदैव प्राथमिकता दिनेछ ।

 

गन्थन टिम

[TEAM_B id=114001]