पोखरा,८ भदौ। कास्कीजिल्ला ब्याडमिन्टन सङ्घको आयोजनामाशुक्रबारदेखि पोखरा रड्डशालामासञ्चालित१२ औं कास्कीजिल्लास्तरीय अन्तरमाविइन्द्रबहादुर स्मृति ब्याडमिन्टन प्रतियोगिताअन्तर्गतशनिबार ५३ वटा खेल सम्पन्नभएका छन्।
शनिबार यु–१२ ब्वाइज सिड्डलतर्फ अञ्जलीबोर्डिङ स्कुलकाउत्सवकार्की, प्रगतिउमाविकाधीरेन विक, निकेश खड्का, सिद्धार्थ उमाविका रिबेश राई, रोहित गुरुङ, कुमुदिनीहोम्सकाआयुशकाजीश्रेष्ठ, प्रगतिउमाविकाविधानअधिकारी,धीरेन विक, निकेश खड्का, माउण्ट एभरेष्ट बोर्डिङ स्कुलकाअशोक भण्डारी विजयीभएका छन्।यु–१२ गल्र्स सिड्डलतर्फ सिद्धार्थकाश्रृष्टि गुरुङ, माउण्ट एभरेष्टकी अञ्जली भण्डारीविजयीभएका छन्।
यु–१६ गल्र्स सिड्डलतर्फ पोखरा एकेडेमीकाप्रनिशा गुरुङ, टप्स उमाविकामेनुका गुरुङ, पुष्पाचौधरी,माउण्ट एभरेष्टका जेरुषा राना, स्वेच्छा, श्रेष्ठ, संगीतालामा र टप्स उमाविकाआकृति केसीविजयीभएका छन्।यु–१६ब्वाइज सिड्डलतर्फ सैनिककाओम थापा, अमित गुरुङ, सन्तोष रानाभाट, सचिन भण्डारी, सुदीप भण्डारी, ज्योतिकुञ्ज उमाविका गणेश गुरुङ, सन्जोग गुरुङ, प्रगतिकाविधानअधिकारी, इशान खड्का, पोखरा एकेडेमीका सन्दीप गुरुङ, मनिष बस्नेत, प्रदीपअधिकारी, राजनजिसी, कुमुदिनीका राकीपुन, टप्सका सुरज पौडेल, दिपल गुरुङ, माउण्ट एभरेष्टका जीवनन्यौपाने, सिद्धार्थकाप्रवेश श्रेष्ठ, सुलभ गुरुङ, अविरल गुरुङ विजयीभएका छन्।
यु–१६ ब्वाइज डबलतर्फ सैनिककाअमित गुरुङ र सचिन भण्डारीको जोडी, सैनिककाओम थापा र सुदीप भण्डारीको जोडी, सैनिककै सन्तोष रानाभाट र अभिषेक केसीको जोडी, प्रगतिकाविधानअधिकारी र आशिषअधिकारीको जोडी, प्रगतिकै इशान खड्का र निकेश खड्काको जोडी,सुरलभ बस्नेत र धीरेन विकको जोडी, टप्स उमविकादिपल गुरुङ र सुलभ पौडेलको जोडी, पोखरा एकेडेमीकाप्रदीपअधिकारी र राजनजिसीको जोडी, पोखराएकेडेमीकै मन्दिष बस्नेत र सन्दीप गुरुङको जोडी, सिद्धार्थका रोहित गुरुङ र रिबेश राईको जोडी, सिद्धार्थकै प्रवेश श्रेष्ठ र अविरल गुरुङको जोडी, नवदीपबोर्डिङ स्कुलका सन्दीपथापा र दिपु गुरुङको जोडी, कुमुदिनीकाप्रितम गुरुङ र धीरज श्रेष्ठको जोडी, शान्तिनिकेतनकागोपालथापा र किरण बूढामगरको जोडी, सेन्ट फ्रान्सिसका रूवनविश्वास र साजनश्रेष्ठको जोडीतथा माउण्ट एभरेष्टका जीवनन्यौपाने र सुजन हिताङको जोडी विजयीभएको छ।
२०८२ पुष १५ गते मंगलवार
कास्की जिल्लास्तरीय अन्तरमाविइन्द्रबहादुर स्मृतिब्याडमिन्टन प्रतियोगिता जारी
कमेन्टहरु