आन्दोलनले सार्वजनीक यातायात नचले पछि शसस्त्रको निःशुल्क बस सेवा

पोखरा, २१ वैशाख /यातायात ब्यवसायीको आन्दोलनको कारण पोखरामा नगरबस नचले पछि सशस्त्र प्रहरीले पोखरा निःशुल्क बस सेवा सञ्चालन गरेको छ ।

पोखराको जिरो किलोमिटर, सृजनाचोक, सभागृहचोक, पृथ्वीचोक, अमरसिंहचोक, रानीपौवा, महेन्द्रपुल, चिप्लेढुङगा, सभागृह, मुस्ताङचोक, सहिदचोक, रत्नचोक रुटमा सञ्चालन भएको शसस्त्र प्रहरीले जानकारी दिएको छ ।

वा१ ग १८४३ नम्बरको बसबाट शसस्त्र प्रहरीले सेवा दिएको हो ।

कमेन्टहरु
Loading...