इन्धनको मूल्य फेरी बढ्यो (कुनमा कति)

काठमाडौं, २० चैत /नेपाल आयल निगमले इन्धनको मूल्य फेरी बढाएको छ । निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल र मटितेलको मूल्य प्रतिलिटर २ २ रुपैयाँ बताएको हो ।

बृद्धि भएको मूल्य अनुसार अब प्रतिलिटर पेट्रोलको १०५ पुगेको छ भने डिजेल र मटितेलको मूल्य लिटरको ८५ रुपैयाँ पुगेको छ । केहि महिना यता इन्धनको मूल्यमा बढ्दै आएको छ ।

कमेन्टहरु
Loading...