पोखरा उद्योग वाणिज्य संघको महासचिबमा दामु अधिकारी

पोखरा, २ असोज/पोखरा उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि महसचिब पदमा दामु आधिकारी विजयी भएका छन् ।

अधिकारीले लक्ष्मी क्षेत्री पाण्डेलाई २ सय ४० मतले पछि पार्दै विजयी भएको निर्वाचन स्रोतले जानकारी दिएको छ । निर्वाचन समितिबाट घोषणा हुन भने बाकि छ ।

कमेन्टहरु
Loading...