-2 पोखरा, २ असोज /पोखरा उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि बरिष्ठ उपाध्यक्षमा पदमा विन्द्रबहादुर प्रजु अगाडी आएका छन् । तीन सय मत गणना गर्दा प्रजुको १५९ मत पाएका छन् भने मिनराज काफ्लेले १३८ मत पाएका छन् ।