पोखरा, १ भदौ /नेपाल विद्युत प्राधिकरणले पोखरा वितरण केन्द्र मालेपाटनले सुचना जारी गरि विद्युत महसुल काउण्टर पाँच दिन बन्द रहने जनाएको छ ।
प्राधिकरणको ३१ औ वार्षिक उत्सव र बिलिङ्ग सफ्ट्यो अप्डेटका लागि बन्न गर्न लागेको सुचनामा उल्लेख छ । भदौ १ गते देखि ५ गते सम्म विद्युत महसुल काउण्टर बन्द हुने सुचनामा उल्लेख छ ।