पोखरा, ९ फागुन /पुर्वराजा ज्ञानेन्द्र शाहाका नाती ह्देन्द्र शाहा आइतबार पोखराको आकासमा पाइलट कृश पौडेल सगँ प्याराग्लाइडिङ गर्दै ।
उनी पुर्व युवराज पारस सँग उनी दिदि कुतिका शाह र बैहिनि पुर्णिका शाह सगँ पोखरा आएका थिए । तस्विर ः अन्नपुर्ण प्याराग्लाइडिङ कम्पनी
