कास्कीको पोखरा महानगरपालिकामा सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले अग्रता लिएका छन् । महानगरपालिको १ र १२ नम्बरको मतगणना हुँदा आचार्यले ७७ मतसहित अग्रता लिएका छन् । एमालेका उम्मेदवार कृष्णबहादुर थापाले ७४ मतका साथ पछ्याइराखेका छन् । उपमेयरमा एमालेकी मञ्जुदेवी गुरुङले ६० मत ल्याउँदा नेपाली काँग्रेसकी कोपिला रानाभाटले ५९ मत ल्याएकी हुन् ।२०० मत गन्दा आर्चाय अगाडी छन
