बाबुरामको नगरपालिकाको वडा नंं १ मा जसपाको प्यानल नै बिजयी

पोखरा/नेपाल सरकारका पुर्व प्रधानमन्त्री तथा जनता समाजबादी पार्टीका संघिय परिषद अध्यक्ष बाबुराम भट्टराईको नगरपालिकाको १ नं. वडामा जनता समाजबादी पार्टीले प्यानल नै बिजय हाँसिल गरेको छ । पालुङटार नगरपालिकाको मेयर पदमा पनि जसपाले नै अग्रता कायम गरिरहेको छ ।

परियारले जितेको वडा जसपाका अध्यक्ष बाबुराम भट्टराईको वडा हो ।

कमेन्टहरु
Loading...