च्याउ टिप्दै युवा व्यवसायी

वालिङ । स्याङ्जाको वालिङ नगरपालिका– २ स्थित धौखोलाका युवा व्यवसायी हरि अर्याल च्याउ टिप्दै । विदेशबाट फर्केसँगै अर्यालले दश हजार मुढामा सिताके च्याउ लगाएका छन् ।

तस्वीर: रासस/तोलाकान्त बगाले

कमेन्टहरु
Loading...