तनहुँमा बाघको मूर्ति

दमौली । तनहुँको म्याग्दे गाउँपालिका–१ स्थित बाराही सामुदायिक वनभित्र बाघको मूर्तिसहित निर्माण गरिएको बाघेटारी बेलडाँडा हरित उद्यान । डिभिजन वन कार्यालयको रु पाँच लाखको लगानीमा उद्यान निर्माण गरिएको हो ।
तस्वीर: रासस

कमेन्टहरु
Loading...