पूर्वपश्चिम राजमार्गको दाउन्नेमा दुर्घटना भएको ना ६ ख ७९५७ नंको मालवाहक ट्रक । ट्रक दुर्घटना भएर सडकमा पल्टेपछि ७ घण्टा यातयात ठप्प भएको छ । ट्रक दुर्घटना भई सडकमा पल्टेपछि वनसकवासामा यात्रु अलपत्र परेसँगै यातायातका साधन जाममा परेका छन् ।
तस्वीर: रासस
