पोखरा । नेपाली काँग्रेसको पोखरा महानगरपालिकाको मत गणना केही बेरमा सुरु हुने भएको छ । निर्वाचनमा कुल १ हजार ३ सय ७० मत मध्य १ हजार ३ सग ४४ खसेको छ ।
मत गणना अहिले साझ ८ बजे पार्टी कार्यालय चिप्लेढुंङ्गामा सुरु हुदैछ । महानगर कमिटीको नेतृत्वको लागि भएको निर्वाचनमा ६ जना सभापती पदमा प्रतिस्पर्धामा छन् ।