गन्थन संवाददाता । यहि असोज १ गतेदेखि पोखरा महानगरभित्रका स्कुल भौतिकरुपमा खुला हुने भएका छन् । आइतबार पोखरा महानगरपालिका नगर शिक्षा समितिको बैठकले महानगरभित्रका सम्पूर्ण विद्यालय, पूर्व प्राथमिक विद्यालय, कोचिङ तथा ट्युसन सेन्टर र भाषा प्रशिक्षण केन्द्र खोल्ने निर्णय गरेको हो ।
भौतिकरुपमा खुलाउँदा स्वास्थ्य सम्वन्धि मापदण्ड अनिवार्य पालना गर्न र विद्यालय सञ्चालन कार्यढाँचा २०७७ अनुरुप सञ्चालन गर्न पाउनेछन् । सञ्चालन कार्यढाँचाअनुसार प्राथना, खेलकुद तथा भिडभाड हुने अतिरिक्त क्रियाकलाप गर्न रोक लगाइएको छ ।
सञ्चालन गर्न जारी गरिएको मोडालिटी यस्तो छः