बाढीको चपेटामा मनाङका विद्यालय

मनाङको नासों गाउँपालिका–१ ताल गाउँस्थित भानु माध्यमिक विद्यालयभित्र खोला ।

 

दुवैतिर खोलाको कटानमा विद्यालय नासों गाउँपालिका–५ थोंचेस्थित आवासिय प्रकाश ज्योति माध्यमिक विद्यालय ।

 

 

सदरमुकाममा अवस्थित खोलाको कटानले एकचौथाइ भाग मात्रै बाँकी रहेको चामे गाउँपालिका–४ स्थित आवासिय नमूना विद्यालय ।

तस्वीर: नविन लामिछाने, रासस

कमेन्टहरु
Loading...