अफगानिस्तानका राष्ट्रपति घानीले देश छोडे

अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छोडेका छन्।

तालिवानीले अधिकांश भूभाग आफ्नो कब्जामा लिदैं राजधानी काबु प्रवेश गरेपछि राष्ट्रपति घानीले देश छोडेको समाचार सार्वजनिक भएको हो ।

अन्तराष्ट्रिय समाचार संस्था रोयर्टसका अनुसार राष्ट्रपति घानीले देश छोडेर काजिकास्तानतिर लागेका छन् ।

कमेन्टहरु
Loading...