रक गार्डेनमा आन्तरिक पर्यटककाे आकर्षण

तनहुँ । जिल्लाको भिमादनगरपालिका–९ पाथार्दीस्थित ‘घाङ्चा ल्हुम’ अग्लो ढुङ्गाको अवलोकनका लागि पुगेका आन्तरिक पर्यटक फोटो खिँचाउँदै । उक्त रक गार्डेन पछिल्लो समय भाइरल बनेपछि आन्तरिक पर्यटकका आकर्षण बढ्न थालेको छ ।

तस्वीरः सानेबहादुर नेपाली/रासस
कमेन्टहरु
Loading...