गन्थन संवाददाता । जनता समाजवादी पार्टीका हरिशरण आचार्यले सपथ कार्यक्रमलाई बहिस्कार गरेका छन् । अगाडी गरिएको सहमती कार्यान्वयन नभएको भन्दै सपथ कार्यक्रम बहिस्कार गरिएको बताइएको छ ।
प्रदेशमा काँग्रेसका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत पाइसकेपछि जसपासँग दुई बुँदे सहमती भएको थियो । जसमा जसपालाई अर्थसहित दुई मन्त्रालय दिने विषयमा सहमती भएको थियो।
तस्विरः अनुप पौडेल