काठमाडौँमा भूकम्पको धक्का

शुक्रबार बिहान काठमाडौँमा भूकम्पको धक्का महशुस गरिएको छ ।

बिहान ७ बजेर पाँच मिनेटमा भूकम्पको धक्कामहशुस गरिएको हो ।

भूकम्पको केन्द्रविन्दु कहाँ हो र कति म्याग्नेच्युडको हो भन्ने विस्तृत विवरण आइसकेको छैन।

कमेन्टहरु
Loading...